राजदूत डा. खतिवडाले कार्यभार सम्हाल्दै

होमप्रसाद लम्साल । अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आज सोमबारबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन। पूर्वराजदूत डा. अर्जून कार्की शुक्रबार नेपाल फर्किए लगतत्तै शनिबार अमेरिका आइपुगेका राजदूत डा. खतिवडाले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् भने ओहोदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्न बताइएको छ। अमेरिका आईपुग्ने वित्तिकै एयरपोर्टमा महावाणिज्यदूत … Continue reading राजदूत डा. खतिवडाले कार्यभार सम्हाल्दै